कुन जिल्लाको केके विशेषताहरु छन :
१ झोलुङ्गे पुल्को जिल्ला – बाग्लुङ
२ कफी खेतिको जिल्ला – गुल्मी
३ चियाखेतिको जिल्ला – इलाम
४ नयाँ नेपाल नाममा चिनिने जिल्ला -बाँके, बर्दिय, कैलाली र कंचनपुर
५ ज्वालामुखिको नामले चिनिने जिल्ला – दैलेख
६ महेन्द्र राजमार्गले नछुने जिल्ला – पर्सा
७ महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला – मकवानपुर र अर्घाखाँची
८ नेपालको कान्छोजिल्ला – कालिकोट
९ सबैभन्दा उचाइमा सदरमुकाम भएको जिल्ला – हुम्ला
१० ५२ पोखरी ५३ टाकुरिको जिल्ला – रुकुम
११ नेपालको मुरुभुमीको जिल्ला – मुस्ताङ
१२ नेपालको नक्शाजस्तै जिल्ला – बाग्लुङ
१३ सबैभन्दा बिमानस्थल भएको जिल्ला – सोलुखुम्बु
१४ तिनतिरबाट नदिले छुट्याएको जिल्ला – ओखलढुंगा
१५ सबैभन्दा धेरै जिल्लासग सिमानाजोडिएको जिल्ला - सिन्धुली
१६ एग बास्केट नामले चिनिने जिल्ला – चितवन
१७ हिमालपारिको जिल्ला – मनाङ र मुस्ताङ
१८ चीन र भारत दुवैलाई छुने जिल्ला – दार्चुला र ताप्लेजुङ
१९ सबैभन्दा ठुलो जिल्ला – डोल्पा
२० सबैभन्दा सानो जिल्ला – भक्तपुर
२१ छिमेकी देश भारतलाई मात्र छुने जिल्ला – २४
२२ छिमेकी देश चिनलाइ मात्र छुने जिल्ला – १३
२३ छिमेकी देश चीन र भारतसग सिमाना नजोडिएको जिल्ला – ३६
२४ अदुवा खेतिका लागि प्रसिद्ध जिल्ला – सल्यान
२५ सबैभन्दा बढी पानी पर्ने जिल्ला – कास्की
२६ सबैभन्दा कम पानी पर्ने जिल्ला – मुस्ताङ
२८ सबैभन्दा गर्मी हुने जिल्ला - नेपालगन्ज
२९ दहिको लागि प्रसिद्ध जिल्ला – भक्तपुर
३० बुद्धको जन्म्भुमी भनेर चिनिने जिल्ला – रुपन्देही
Post a Comment