माधव प्रसाद घिमिरे
उपनाम : राष्ट्रकवि
जन्म : वि. स. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँ
मृत्यु : २०७७ भाद्र २ काठमाडौं
कायक्षेत्र : लेखन
राष्ट्रियता : नेपाली
भाषा : नेपाली भाषा
काल : नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म
बिधा : गद्य तथा पद्य
विषय : कविता, नाटक, यात्रा संस्मरण निबन्ध आदि
पुरस्कार : पद्यश्री साधन समाम्न
साहित्यिक आन्दोलन : नेपाली स्वच्छ्न्दताबादी
माधवप्रसाद घिमिरे : स्वच्छन्दवादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गितकार हुन । उनी बाल्यवस्थादेखी निरन्तर रूपमा नेपाली साहित्यका कविता, खण्डकाव्य गितनाट्क, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन । उनले वि.स. १९९२ सालमा गोरखापत्रमा आफनो कविता छपाएका थिए । उनका नवमन्जरी (वि.स. १९९४) घामपानी(वि.स. २०१०), नयाँ नेपाल (वि.स. २०१३) किन्नर- किन्नरि (वि.स. २०३३) जस्ता कवितासङ्ग्रह सङक्लित छन।उनलाई राष्ट्रकवि को उपाधिले सम्मान गरिएको छ। उनको मुत्यु वि.स.२०७७ साल भाद्र २ गते मङग्लबार काठमाडौ लेनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा भएको हो। वि.स. २००४ सालमा उनको जीवन सगिनी गौरिको निधन भयो।
माधव घिमिरेद्वारा लेखिएका कृतिहरू:
- नवमन्जरी
- गौरी (शोककाव्य)
- मालती मङले (गितिनाट्क)
- राजेश्वरि
- इन्द्र्कुमारी
- राष्ट्रनिर्माता
- किन्नर- किन्नरि (गितसङ्ग्रह)
- चारु चर्चा (निबन्ध)
- आफनो बासुरी आफ्नै गित (निबन्ध)
सम्मान तथा पुरस्कार
वि.स. २०५४ सालमा हिमालपारी हिमालवारीका लागि साझा पुरस्कार
वि.स. २९५८ सालमा चारु चर्चा ( निबन्ध ) का लागि साझा पुरस्कार
माधव घिमिरेद्वारा लेखिएका चर्चित गित
" गाउँछ गित नेपाली "
" नेपाली हामी रहौँला काहा " इत्यादी ।
Post a Comment