सहिदको इतिहास हेर्ने हो भने प्रमाणिक रूपमा लखन थापालाई पहिलो सहिद मानिन्छ। पल्टनका लाहुरे लखन थापालाई जंगबहादुरको विरुद्धमा प्रचारवाजी गरेको आरोपमा वि.सं. १९३३ सालमा गोरखाको मनकामना मन्दिर अगाडि रूखमा झुन्डाएर मारिएको थियो। वि.. २००७ देखि २०६२-०६३ सम्मका नेपालको प्रजातान्त्रिक आन्दोलनलाई हेर्दा हाम्रा थुप्रै ज्ञातअज्ञात शहीदहरूले सहादत प्राप्त गरे। १९९७ साल माघ १० गते राति १२ बजे काठमाडौंको पचलीमा एउटा बकाइनोको रुखमा शहीद शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारिएको थियो, शहीदको रूपमा शहीद धर्मभक्त माथेमाको हत्या गरियो, त्यस्तै १९९७ साल माघ १४ गते शहीद दशरथ चन्दलाई काठमाडौंको शोभाभगवतीमा नर शमशेर राणाले गोली हानी हत्या गरे,१९९७ साल माघ १४ गतेकै राति १० बजे शोभाभगवतीमै लगेर नर शमशेर राणाले शहीद गंगालाल श्रेष्ठलाई एउटा खम्बामा बाधेर निर्मम तरिकाले गोली हानी हत्या गरेका थिए।

 शाहीद

परिभाषा

देशको लागि आफ्नो ज्यानको माया नगरी ज्यान त्याग गर्नु नै शाहीद मानिन्छ ।

माघ १६ गते प्रजातान्त्र स्थापना एवं पुनःस्थापनना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुती दिने शाहीदको सम्झनामा विविध कार्यक्रम गरि शाहीद दिवस मनाइन्छ ।

शाहीदहरु :


                                                  १ लखन थापा

 

२ दशरथ चन्द्र

 


३ धर्मभक्त माथेमा


 

गंगालाल श्रेष्ठ


 

शुक्रराज शास्त्री


 

Post a Comment

Previous Post Next Post